तपाईंको नाकले बताउनेछ तपाईं कति तनावग्रस्त हुनुहुन्छ

काठमाण्डु- तनावले मानिसको अनुहारमा रगतको प्रवाहलाई असर गर्छ । नाकको तापक्रम घट्दा मानिसको तनावको स्तर थाहा पाउन सकिने अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् । यसले व्यक्ति तनावपछि कति छिटो सामान्य अवस्थामा फर्किन्छ भन्ने पनि देखाउँछ । अनुसन्धानकर्ताहरूको भनाइमा थर्मल इमेजिङ प्रविधिबाट तनाव सम्बन्धी अनुसन्धानमा ‘गेम चेन्जर’ सावित हुन सक्छ । अनुसन्धानकर्ताहरूले ‘स्ट्रेस टेस्ट’ डिजाइन गरेका छन्…