पत्रपत्रिका
नेकपाको पोलिटब्युरो गठन वैशाखमै

काठमाडौं – नेकपाका शीर्ष नेता पोलिटब्युरो गठनमा जुटेका छन्। वैशाखभित्रै पोलिटब्युरो गठन, कार्य विभाजन र जनसंगठनको एकता टुंगो लगाउनुपर्ने दबाबमा नेताहरू छन्। आगामी सचिवालय बैठकबाट पोलिटब्युरो गठन हुने नेताहरूले बताए।

कस्तो बन्दै छ नेकपा पोलिटब्युरो ? उपगुट मिलाउन पूर्वमाओवादीभित्र सकस

काठमाडौं – जिल्ला एकीकरण टुंगिएलगत्तै सत्तारुढ नेकपाले पोलिटब्युरो तहको एकता अघि बढाएको छ । तीन प्रमुख नेता अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले सहमतिमा पोलिटब्युरो चयनको

१० लाख स्मार्ट लाइसेन्सको ठेक्का हुँदै

काठमाडौं – सरकारले यही साता थप १० लाख विद्युतीय सवारीचालक अनुमतिपत्र ९स्मार्ट लाइसेन्स०को ठेक्का सम्झौता गर्ने भएको छ । भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्ससँग स्मार्ट लाइसेन्स उपलब्ध गराउनेबारे सम्झौता हुन लागेको

एनसेलको कर नतिर्ने प्रपञ्चविरुद्ध जनमत तयार हुँदै

काठमाडौं – निजीक्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले पुँजीगत लाभ करका विषयमा विभिन्न बहानाबाजी गर्दै नतिर्ने प्रपञ्चमा लागेको भन्दै सामाजिक अभियन्ताहरुले ‘एनसेलको सिम बहिष्कार’ अभियान थालनी गरेका छन् । सर्वोच्च

सम्पत्ति शुद्धीकरण अनुसन्धान निराशाजनक : नेपाल कालोसूचीमा पर्ने जोखिम

काठमाडौं – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको फितलो कामकारबाहीका कारण नेपाल वित्तीय कारबाही कार्यदल (एफएटिएफ)को कालोसूचीमा पर्ने जोखिम बढेको छ । विभाग कानुनी हैसियत र अधिकारका हिसाबले अख्तियार दुरुपयोग अनुसन्धान आयोगभन्दा बलियो