पत्रपत्रिका
कालोसूचीमा मलेसिया र खाडीका ७६ रोजगारदाता

काठमाडौं- सरकारले रोजगारीका क्रममा पुगेका श्रमिकलाई समस्यामा पार्ने खाडी मुलुक र मलेसियाका ६७ रोजगारदातालाई कालोसूचीमा राखेको छ। वैदेशिक रोजगार विभागले कालोसूचीमा राखेका ती रोजगारदातासमक्ष श्रमिक नपठाउन म्यानपावरलाई आग्रहसमेत गरेको छ।

यसरी मनाउदैछ नेकपाले जनयुद्ध दिवस

काठमाडौं – प्रमुख सत्तारुढ दल नेकपाले जनयुद्ध दिवस मनाउने भएको छ । महासचिव विष्णु पौडेलले सर्कुलर जारी गरी जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा १ फागुनमा देशभर कार्यक्रम गर्न निर्देशन दिएका छन् ।

नेपाली सेनाले एक वर्षभित्रै किन्यो करिब साढे सात अर्बको गाडी

काठमाडौं – मितव्ययी हुने सरकारी नीति भए पनि सवारीसाधनमा राज्यको खर्च अनियन्त्रित छ। मर्मत गरेर गाडी चलाउनुको सट्टा सरकारी कार्यालयहरू नयाँ किन्ने प्रतिस्पर्धामा छन्। अझ राज्यका बाँकी सबै निकायभन्दा सेना

तीनै तहका सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं – नेपाली कांग्रेसले वीरगञ्ज महानगरपालिकामा बीपी उद्यान नबनाइए थेग्नै नसक्ने गरी सडक र सदनबाट विरोध गर्ने भन्दै केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई चेतावनी दिएको छ । वीपी

दूरसञ्चार सेवा प्रदायकको बक्यौता तीन अर्बः तत्काल नतिरे इजाजत रद्द

काठमाडौँ – संघीय संसदको अर्थ समितिले नौ दूरसञ्चार सेवा प्रदायकबाट झन्डै तीन अर्ब रुपैयाँ बक्यौता तत्काल उठाउन र नतिरेमा इजाजत रद्दसम्मको कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार