पत्रपत्रिका
विश्व फुटबलको महाकुम्भ आजदेखि सुरु

काठमाडौं- विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको

अनियन्त्रित गाडी हांकेपछि पूर्व युवराज पारस ट्राफिकको फन्दामा

काठमाडौं-  घटना गत सोमबार (२८ जेठ) को हो । स्थान, जवलाखेल चोक । दिउँसो एउटा गाडी ट्राफिक नियमको बेपर्बाह गर्दै हुइँकियो । चोकमा तैनाथ ट्राफिक प्रहरीको नजर गाडीमा पर्‍यो ।

सरकारको आलोचना गर्ने कर्मचारीलाई कारबाही हुने

काठमाडौं – नेपाल सरकारको तलब, भत्तासहितका सेवासुविधा लिने सबै कर्मचारीले सरकारको आलोचना गरेमा विभागिय कारबाही गरिने भएको छ। काशीराज दाहाल नेतृत्वको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले कर्मचारी संयन्त्र प्रभावकारी

राजदूत नियुक्तीको नयां मापदण्ड बनाईदै, यस्तो छ फिर्ता हुने राजदूतको नामावली ?

काठमाडाैँ- नीतिक आचारसंहिता २०६८ परिमार्जन गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा जारी भएको आचारसंहिता अद्यावधिकसहित परिमार्जन गर्न परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ । त्यतिवेला बहालवाला निर्वाचित जनप्रतिनिधिलाई मात्र

सशस्त्रमा पांच एआईजीलाई राजिनामा दिन दबाव

काठमाडाैं – सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी दुईमात्रै कायम गरेपछि सो संगठनका पाँच एआइजीलाई राजीनामा दिन दबाब परेको छ। सशस्त्र प्रहरीमा जिम्मेवारीविहीन अवस्थामा रहेका एआइजी जानकीराम