पत्रपत्रिका
राजपालाई सरकारमा ल्याउने तयारी

काठमाडौँ – प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनको प्रतिबद्धतासहित राष्ट्रिय जनता पार्टीलाई समेत सरकारमा सहभागी गराउने पहल थालेको छ । त्यसका लागि दुवै दलका नेताबीच अनौपचारिक छलफल

राज्यको ढुकुटीमाथी लुटः तीन महिनामा १ हजार कर्मचारी विदेश भ्रमणमा

काठमाडौं – पछिल्ला तीन महिनामा अध्ययन, अवलोकन, अनुभव साटासाट, सिकाइ, सांस्कृतिक अवलोकन, पर्यटन प्रवद्र्धनलगायतका शीर्षकमा १ हजार १ सय २० जना सरकारी कर्मचारीले विदेश भ्रमण गरेका छन् । खासगरी प्रतिनिधि

एक लाख मुद्दा अदालतमा,आफैँले तोकेको लक्ष्यमा सर्वोच्च अदालत असफल

काठमाडौं- मुद्दा फैसलाका लागि आफैँले तोकेको लक्ष्यमा सर्वोच्च अदालत असफल भएको छ । आर्थिक वर्ष ०६१/६२ देखि ०६५/६६ सम्म पहिलो रणनीतिक योजना लागू गर्दै ६० प्रतिशत मुद्दा फस्र्योट गर्ने लक्ष्य लिएको

सेनाले बाटो बनाएपछी स्थानीय बासिन्दा खुसी

कालिकोट – नेपाली सेना चट्टानसँग भिड्दै कर्णाली कोरिडोरको सडक निर्माणमा सक्रिय भएको छ। सेनाले लालिघाटदेखि कालिकोट र बाजुराको सिमाना हिल्सासम्लोमिटर सडकको ट्र्याक खोलिसकेको छ। कोरिडोर सडक निर्माणले तीव्रता पाउँदा कर्णालीवासीको

सरकारले सचादार निती ल्याउंदै, कूटनीतिक समुदायमा तरगं

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पार्दै गरेको राष्ट्रिय सदाचार नीतिको मस्यौदा मन्त्रिपरिषद्मा जाने भएपछि कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय दातृ निकायको असन्तुष्टि बढ्दै गएको छ । केही दिनमै उक्त सदाचार