पत्रपत्रिका
चीनबाट १० महिनामै ४३ अर्ब लगानी भित्रियो

काठमाडौं- पछिल्लो समय नेपालमा चीनको लगानी उल्लेखनीय रूपमा बढ्दै गएको छ । नेपालको उद्योग, जलविद्युत्, होटेलगायत क्षेत्रमा चिनियाँ लगानी आशय, लगानी प्रतिबद्धता र वास्तविक लगानी बढ्दै गएको हो । उद्योग विभागका अनुसार

बेतलबी बिदा बस्ने कर्मचारीलाई लक्षित गर्दै सरकारले ल्यायो यस्तो योजना

काठमाडौं – बेतलबी बिदा लिएर विदेश जाने तर फर्केर कार्यालयमा हाजिर गर्न नआउने कर्मचारीलाई सरकारले लगाम लगाउने भएको छ। यसैगरी आफूखुसी अध्ययन बिदामा विदेश जाने कर्मचारीलाई पनि सरकारले लगाम लगाउने

सरकारमा सहभागी हुनेबारे राजपामा सुरु भयो छलफल

काठमाडौं- सरकारमा सहभागिताबारे राष्ट्रिय जनता पार्टीमा विवाद देखिएको छ । सरकारलाई हेर्ने दृष्टिकोणमै राजपा नेताहरूमा तीन धार देखिएको हो । एउटा पक्ष सरकारमा जाने र अर्को पक्ष जान नहुने पक्षमा छन् । तेस्रो

अवकाशपछि ‘कन्सल्ट्यान्सी’ गर्ने कर्मचारीमाथी कडा कानुन ल्याउंदै सरकार

काठमाडौँ –  सरकारी सेवाको सचिव–सहसचिवबाट अवकाश भएलगत्तै दातृ निकाय र विदेशी नियोगद्वारा सञ्चालित आयोजनामा परामर्शदाता बनेर ‘आर्थिक लाभ’ मा केन्द्रित हुने प्रवृत्ति रोक्न सरकारले कानुन बनाउन लागेको छ । अवकाशलगत्तै अधिकांश

प्रधानमन्त्रीको चीन भ्रमणमा हुंदैछ यी विषयमा समझदारी

काठमाडौं -प्रधानमन्त्री केपी ओलीको असार ५ गते सुरु हुने चीन भ्रमणमा पुरानै एजेन्डाले प्राथमिकतामा पाउने भएका छन् । भ्रमणबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन