कुलमानले गरे पदभार ग्रहण

काठमाण्डु- नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । बुधबार प्राधिकरणको केन्द्रीय कार्यलय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्न उनी प्राधिकरण पुग्दा त्यहाँका कर्मचारीहरुले भव्य स्वागत गरेका थिए ।  यसअघि आजै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीबाट उनले नियुक्तिपत्र बुझेका हुन्…