समाज
मालदिभ्समा नेपाली युवतीको मृत्यु

भद्रपुर – झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स गएकी उनको

अछामको तुर्माखाँदमा तेजाब खन्याएर ६ महिने बालकको हत्या

अछाम – अछामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ । स्थानीय गङ्गा बयक र महाबीर बयकका नाबालक मुस्कानलाई उनकै काकी जानकी बयकले हत्या गरेको आरोप

निर्मलाका निम्ति न्याय माग्दै : माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका निम्ति न्याय माग्दै शनिबार देशैभर प्रदर्शन भएको छ । ‘निर्मलाका निम्ति न्याय’ #JusticForNirmala , #RageAgainstRape अभियानअन्तर्गत स्वतःस्फूर्त रूपमा देशभर प्रदर्शन भएको

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि : मानव अधिकार आयोग

भीमदत्तनगर – राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको शुरुवाती अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि भएको ठहर गरेको छ । कञ्चनपुर भीमदत्तनगरमा

बैतडीको झुलाघाटबाट दुई सय महिला बालबालिको उद्धार

बैतडी – पछिल्लो तीन वर्षमा नेपाल–भारत सिमानाका झुलाघाटबाट दुई सय १० महिला तथा बालबालिकाको उद्धार गरिएको छ । विभिन्न बहानामा भारत लैजाँदै गरेको अवस्थामा महिला तथा बालबालिकाको उद्धार गरिएको सीमा