समाज
जातीय भेदभाव भए दुई लाखसम्म क्षतिपूर्ति प्रस्ताव

काठमाडाैं– मानवीय सभ्यताविरुद्धको गम्भीर सामाजिक अपराधका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कानून समयानुकूल बनाई दण्ड, सजाय र क्षतिपूर्तिलाई कडा तुल्याउने विधेयक सदनमा पेश गरिएको छ । जातीय भेदभाव तथा

कञ्चपुरमा फेरि अर्की किशोरी सामुहिक बलात्कृत, बलात्कारी फरार

विमल धामी कञ्चपुर – कञ्चनपुरमा एक किसोरीमाथि सामुहिक बलात्कार भएको छ । निर्मला पन्तको बलात्कारपछि भएको हत्या र त्यसको अनुसन्धानलाई लिएर आन्दोलन मत्थर भइनसक्दै किशोरी बलात्कृत भएकी छन् । बेल्डाँडी

नेवारी समुदायमा यसबर्षको गाईजात्रा शुरु (फोटो फिचर)

भक्तपुर -तलेजुस्थानबाट भक्तपुरका नगरवासीले बिहान कुखुरा नबास्दै तःहामचा बनाई तलेजुबाट आफ्नो क्षेत्रमा परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व सोमबारबाट शुरु भएको छ । दिवङ्गत आफन्तको सम्झना तथा

फाेहाेर बाेक्ने ट्रककाे ठक्करबाट एक जनाकाे मृत्यु

काठमाडौँ–  उपत्यकाबाट फोहोर बाेकेर गएकाे ट्रकले ठक्कर दिँदा ककनी गाउँपालिका–२ का ४९ वर्षीय पदम बलामीको घटनास्थलमै मृत्यु भएकाे छ । बलामीकाे मृत्यु भएपछि ओखरपौवाका स्थानीयले सडकमा प्रदर्शन गरिरहेकाे स्थानीय समिर

निर्मला हत्या प्रकरणः कञ्चनपुरमा कर्फूयु पुन सुचारु

काठमाडौं– कञ्चनपुरमा पाँच घण्टाका लागि हटाइएको कर्फ्यू पुनः सुचारु भएको छ । आज बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यू हटाइएको थियो । आज रक्षाबन्धन तथा स्थानीयहरुलाई किनमेलका लागि भनेर