थानकोटबाट २ किलो सुन बरामद


काठमाडौं– प्रहरीले काठमाडौंबाट २ किलो सुन बरामद गरेको छ । काठमाडौंको थानकोटबाट २ किलो सुन बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

महानगरीय प्रहरी काठमाडौं र बृत्त थानकोटबाट खटिएको टोलीले २ किलो सुन बरामद गरेको हो । प्रहरीले सुन पक्राउबारे म‌ंगलवार दिउँसाे २ बजे पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement