वैशाख मसान्तसम्म विद्यालय गर्न सीसीएमसीको सिफारिस, रात्रिकालिन व्यवसायमा कडाई

वैशाख मसान्तसम्म विद्यालय गर्न सीसीएमसीको सिफारिस, रात्रिकालिन व्यवसायमा कडाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ ।

आज बसेको सीसीएमसीको बैठकले शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।

त्यस्तै बैठकले विद्यालय बन्द, रात्रीकालिन व्यवसायमा कडाईसहित २२/२३ वटा प्रस्तावहरु गरिएको स्रोतले जानकारी दियो । अब बस्ने मन्त्रिपरिषद्को बैठकले उक्त प्रस्ताव पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।