काठमाण्डु– १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडिओ) फेरिएका छन् । गृह मन्त्रालयले १६ जिल्लाका सिडिओहरूको हेरफेर गरेको हो ।
१३ जिल्लाका सीडिओ फेरिएका छन् भने दुईजनाको पदस्थापन भएको छ ।
कास्की, धादिङ, सर्लाही, स्याङ्जा, उदयपुर, संखुवासभा, पाल्पा, नवलपरासी पश्चिम, सप्तरी, धनकुटा, ओलखढुंगा, रामेछाप, सुर्खेतका सीडिओ फेरिएका छन् भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन प्रमुखमा सिर्जना थपलियालाई पठाइएको छ भने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको विभागको महानिर्देशकमा कृष्ण पौडेललाई खटाइएको छ ।
हेर्नुहोस् सूची :-






प्रतिक्रिया