काठमाण्डु र भक्तपुरका सिडिओ फेरिए

काठमाण्डु र भक्तपुरका सिडिओ फेरिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्रालयले काठमाण्डु र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । आइतबार गृहले काठमाण्डुमा काली पराजुली र भक्तपुरमा प्रेम भट्टराईलाई जिम्मेवारी दिएको हो ।

हाल काठमाण्डुमा जनकराज दाहाल र भक्तपुरमा हुमकला पाण्डे कार्यरत थिए । उनीहरुको नियमित सरुवा गरेको गृहले जनाएको छ ।