निषेधाज्ञाबारे निर्णय गर्न गृहमन्त्रालय पुगे काठमाण्डु उपत्यकाका सिडिओ

निषेधाज्ञाबारे निर्णय गर्न गृहमन्त्रालय पुगे काठमाण्डु उपत्यकाका सिडिओ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस भएको छ । जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को बैठक भदौ १७ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस गरेको हो ।

काठमाण्डुका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भदौ १७ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस गर्ने निर्णय भएको जानकारी दिए । यसबारे औपचारिक निर्णय गर्न तीनै जिल्लाका सिडिओहरु गृह मन्त्रालय पुगेका छन् ।