प्रधानमन्त्री र मन्त्रीले एक महिनाको तलव भूकम्प पीडितलाई दिने

प्रधानमन्त्री र मन्त्रीले एक महिनाको तलव भूकम्प पीडितलाई दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलव भूकम्प पीडितलाई दिने भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकमा जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाको तलव दिने निर्णय भएको हो ।

भूकम्प प्रभावित क्षेत्रमा अहिले विभिन्न क्षेत्रबाट सहयोग रकम संकलन भइरहेको छ । अहिलेसम्म प्रधानमन्त्री राहत कोषमा ६ करोडभन्दा बढी रकम जम्मा भइसकेको छ ।