सेलपे सेवाबाट कोरोना भाईरसविरुद्ध बीमा गर्न सकिने

सेलपे सेवाबाट कोरोना भाईरसविरुद्ध बीमा गर्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा सेलकम प्रदायक प्रालिको सेलपे सेवाका ग्राहकहरुले कोरोना भाईरस(कोविड १९) विरुद्धको बिमा सुबिधा सेलपेमोबाईल वावेब एप्लीकेशन मार्फतसरल खरिद गर्न सकिने छ ।

हाल विश्वभरी फैलिरहेको माहामारी रोग कोरोना भाईरस-कोविड १९- विरुद्धको बिमा सुबिधा सेलपेमोबाईल वावेब एप्लीकेशन मार्फतसरल र सहज रुपमा वास्तविक समयमा खरिद गर्न सक्नेछन्।

हाल विश्वभरी कोरोना भाईरसको संक्रमणको संख्या बढदैगएको र नेपालमा पनि यस भाईरसको संक्रमण बढ्दै गएको हुँदा यस रोगबाट हुन जाने आर्थिक क्षतिको जोखिमलाई न्युनिकरण गर्नबिमाको आवश्यकता महसुस गरी सेलपेसँग आबद्ध सगरमाथा इन्सुरेन्स संगकोकम्पनी सहकार्यमा कोरोना भाईरसविरुद्ध बिमा सुविधा खरीद गर्न सकिने सेवाको सुरुवात गरेको,छ। जसको मुख्य उद्देश्य कोरोना भाईरस संक्रमित व्यक्तिहरुलाई आर्थिक सहयोग र्याउनुपु रहेको छ । ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार व्यक्तिगत बीमा वा पारिवारिक बीमा रोज्न सक्नेछन् ।

सेलपेका ग्राहकहरुलेबीमा गर्नका लागिआफ्नोसेलपेएप्पमा गईकोविड-१९ आइकनमा क्लिक गरी सजिलै आफ्नो आवश्यकता अनुरुपव्यक्तिगत बीमा वा पारिवारिक बीमा वास्तविक समयमा खरिद गरि रकम भुक्तानी गर्नसक्नु हुनेछ यस। अन्तर्गतबीमा शुल्क भुक्तानी गरेको १५ दिनसम्म प्रतिक्षा अवधी रहने छ र १५ दिनको प्रतिक्षा अवधी सकिएपछी कोही व्यक्तिमा कोरोनाईरसभ पोजिटिभ पुष्टिभएमा, पुष्टि हुने बित्तिकै बीमा रकमका लागि दाबी गर्न सक्नुहुनेछ ।

यस बिमाको समय अवधि कोरोना भाईरस विरुद्ध बीमा भुक्तानी भएको  १२ महिनासम्म कोरोना भाईरस पोजिटिभ पुष्टिभएमा यो बीमा योजनाको सुबिधा ग्राहकहरुले लिन सक्नेछन् ।

१ लाख सम्मको कोनारा भाईरस बिरुद्ध बिमा गराउन सक्नुहुनेछ आजै। कोरोना भाईरस विरुद्धबीमा गराईकोरोना भाईरसले निम्त्याउन सक्ने आर्थिक क्षतिको लागि तयार रहनुेस्। सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल त सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ

 बास्तविक समयमा भुक्तानी

बिना वालेट कारोबार गर्न सकिने

सरल एवंसुरक्षित

लोयाल्टी पोइन्टसपाईने

सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल स्वदेशभित्र भुक्तानी,गरिने रेमिट्यान्स पठाउन-पाउन, बिमा रकम भुक्तानी, EMI भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने ट्रान्सफर,मनी P2P, P2B, B2P, B2B आदि

वास्तविक समयमा गर्न सकिन्छ । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ ।   सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन्सक्नेछन ।