सिजीका कम विधुत खपत गर्ने एसीहरु बजारमा

सिजीका कम विधुत खपत गर्ने एसीहरु बजारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालको सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने, कम विधुत खपतका एसीहरु बजारमा उपलब्ध गराइएको छ । सबै किसिमको मौसममा उपयुक्त हुने एसी अहिले विशेषत बढ्दो जाडोलाई मध्यनजर गर्दै उपलब्ध गराएको हो।

सिजीले हालै आफ्ना सबै ग्राहक बर्गहरुका लागी “ हर मौसममा बचत “ नामक योजनाल्याएको छ ।जसको उदेश्य यो जाडो याममा जीवन सरल, सहज बनाउदै विधुतमा पनि वचत गराउनु हो।

अधिक एसीको प्रयोगले गर्दा जाडो मौसममा विधुतको शुल्क अधिकआउने गरेको र यसले ग्राहकहरुलाई जाडो सहनु पर्ने वाचर्को शुल्क तिर्न वाध्य बनाउछ । तर सि.जीइन्भर्टरकाएसीका साथ यस जाडोमाग्राहकहरुले न्यानो प्राप्तगर्नेछन भने विधुतमा वचत पनि गर्नेछन।

सिजी ब्राण्डका इन्र्भटर एसीहरु किफायतीदाममा सर्बत्र बजारमा उपलब्ध छन । सिजी ब्राण्डका जाडोमाप्रयोग हुने घरायसी समानहरु उच्च गुणस्तरको भरपर्दो र टिकाउ छन् ।

सिजीका एसीहरु तीन प्रकारमा विभाजन गरिएको छ । जसमा इन्र्भटर वाल माउन्ट, स्प्लिट टाईप एसी, अन अफवाल माउण्न स्प्लिट टाईप एसी र सिलिङ क्यासेट टाईप एसी रहेका छन् ।यीएसीहरु ०.७५ टन देखि ३.० टनसम्म उपलब्ध भएकोले आवश्यकताअनुरुपलिन सकिनेछ ।

सिजीका एसीहरुमा ५ वर्षको वारेण्टी पाउनुका साथै काठमाण्डु क्षेत्र भित्रमा २४ घण्टा भित्रनै जडान गरिदिने व्यवस्थापनिरहेको छ ।