काठमाण्डु– सूर्यदर्शन सहकारीको रकम ठगी मुद्दामा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।
गोर्खा मिडिया नेटवर्कका सञ्चालक उनलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनायो ।
प्रहरीबाट अवकाश पाएका जोशीलाई पोखरा लैजाने तयारी छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया