काठमाण्डु- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले पार्टीको आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
आइतबार बुटवलमा संञ्चारकर्मीसँगको कुराकानीमा नेता भण्डारीले आफू संसदीय दलको नेता र पार्टी सभापतिको उम्मेदवार भएको बताएका हुन् ।
‘सधैं अरूलाई मात्रै बोकेर हिडेर हुँदैन । अब म सभापतिको उम्मेदवार हो, संसदीय दलको उम्मेदवार हो’ उनले भने ।




प्रतिक्रिया