काठमाण्डु – जाजरकोटको सदरमुकाम रहेको भेरी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार चन्द्र प्रकाश घर्ती विजयी भएका छन् ।
स्थानीय तहको निर्वाचन अन्तर्गत नेकपा एकीकृत समाजवादीका उम्मेदवार गगन कुमार खड्कालाई पराजित गर्दै घर्ती नगर प्रमुखमा विजयी भएका हुन् ।
त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका सीता जैसी विजयी भएकी छन् ।




प्रतिक्रिया