प्रहरीमा चेक बाउन्स मुद्दाका चाङ

प्रहरीमा चेक बाउन्स मुद्दाका चाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ– दोलखाका दिनेश कोइराला काठमाडौँ प्रहरीको हिरासतमा छन् । चेक बाउन्स मुद्दामा समातिएका उनीविरुद्ध झन्डै एक करोड रुपैयाँ ठगी गरेको मुद्दा परेको छ ।

पछिल्लो समयमा प्रहरीमा चेक बाउन्स उजुरी गर्नेको संख्या बढ्दो छ । कोइरालाको ठग्ने काइदाबाट प्रहरीसमेत चकित परेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।