काठमाडौं – दर्शक द्वारा अत्याधिक रुचाईएको लोकप्रिय नेपालीचलचित्र छक्का पञ्जा ३ अव डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा भव्य प्रदर्शन भइरहेको छ ।
ग्राहकहरुको मनोरञ्जन लाई ध्यानमा राखेर विगत तिन वर्ष देखी सिनेमाघर १०८ संचालनगर्दै आएको डिशहोमले केही समय अगाडी सिनेमा घर ८८८ पनि संचालनमा ल्याएको छ । यि दुवै च्यानलमा नयाँ र लोकप्रिय नेपाली सिनेमा प्रदर्शन हुने गर्छ ।
डिशहोमले संचालनमा ल्याएको सिनेमा घरमा सिनेमाहलको पहुंनभएका दुर दराजका ग्राहकहरुले छानी छानीनयाँनयाँ नेपालीसिनेमा सजिलै हेर्न पाउने छन् ।
९८०११९०९९० माफोन गरेर दिएको साधारण निर्देशनअनुसार सिनेमा घरमा प्रदर्शन भईरहेको चलचित्र सजिलै खुलाउन सकिन्छ साथै डिशहोमको ग्राहक सेवा केन्द्रमाफोन गरेर, साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।




प्रतिक्रिया