काठमाण्डु– परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ सम्बन्धी छलफल गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी छ ।
छलफलमा मन्त्रीहरू, परराष्ट्र सेवाका कर्मचारीलगायतका पदाधिकारीहरू सहभागी छन् ।
कार्यक्रममा कूटनीतिक आचारसंहिताको महत्व, यसको प्रभावकारी कार्यान्वयन तथा समसामयिक परराष्ट्र मामिलाका विविध पक्षहरूबारे छलफल भइरहेको छ ।




प्रतिक्रिया