काठमाण्डु– चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका शहिदहरुको स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गरेका छन् ।
बिहान ग्रेट हल अफ पिपलमा प्रधानमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता तथा सहमति-समझदारीपत्रहरूमा हस्ताक्षरपछि प्रधानमन्त्री ओली तियानमेनस्क्वायर निस्किएका थिए।
प्रतिक्रिया