रक्षामा भारत भन्दा चीन ४ र अमेरिकाको १७ गुणा बढी बजेट

रक्षामा भारत भन्दा चीन ४ र अमेरिकाको १७ गुणा बढी बजेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – विश्वभरीमै अमेरिकाको रक्षा बजेट सबैभन्दा बढी रहेको छ । अमेरिकाको २०१९–२० को बजेटमा रक्षाका लागि ७१८ अर्ब डलर अर्थात् ५१.२१ लख करोड भारु थियो ।

चीनको रक्षा बजेट १७७.६ अर्ब डलर अर्थात् १२.६१ लाख करोड भारुको थियो । यदी अमेरिका तथा चीनको रक्षा बजेटलाई तुलना गर्ने हो भने भारतको तुलनामा अमेरिकाको रक्षा बजेट १७ गुणा र चीनको ४ गुणा बढी रहेको छ ।

२०१९–२० मा भारतका रक्षा बजेट ३ लाख ५ हजार २९६ करोड भारुको थियो । यसैगरी पाकिस्तानले २०१९–२०को बजेटमा रक्षाका लागि भारुको हिसाबमा ५३ हजार १६४ करोड रुपैयाँ र बंगलादेशले २७ हजार ३४० करोड भारु राखेको थियो ।