चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण तयारी सुरु

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण तयारी सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चीनले नेपालमा उच्चस्तरीय भ्रमणको तयारी अघि बढाएको छ। नेपाल–चीन दुईपक्षीय परामर्श संयन्त्रको १२ औं बैठकमा उच्चस्तरको भ्रमणबारे छलफल भएको छ। तर उच्चस्तरको भ्रमण कहिले हुने भने स्पष्ट भइसकेको छैन। चीनबाट राष्ट्रपति स्तरको भ्रमणका लागि नेपालले लगातार पहल गरिरहेको छ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणहुने सम्भावना रहेको भएपनि यो विषयमा मिति स्पष्ट हुन सकेको छैनभन्दै लम्सालले भने, ‘राजनीति उच्चस्तरमा नेपालमा भ्रमण गर्न आवश्यक भइसकेको जानकारी चिनियाँ पक्षले दिंदै आएको छ।’यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।