प्रचण्डसँग चिनियाँ राजदूतको भेट

प्रचण्डसँग चिनियाँ राजदूतको भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ—  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीकाे भेट  भएकाे छ।

उनीहरूबीच बुधबार प्रचण्ड निवास  खुमल्टारमा भेटवार्ता  भएकाे हाे।  भेटमा चीनको युनान प्रान्तको कुन्मिन सहरमा हुन गइरहेको ‘साउथ एण्ड साउथ इष्ट एसिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेन्ट फेयरका बिषयमा छलफल भएको थियो।