राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूत यान्छीको विदाई भेट

राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूत यान्छीको विदाई भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । राजदूत यान्छीले आज शीतलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग विदाई भेट गरेकी हुन् ।

भेटमा नेपाल र चीनबीचको आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राजदूत यान्छी नेपालमा आफ्नो कार्यकाल सकाएर स्वदेश फर्किनेक्रममा छिन् ।