चिनीयाँ राजदूत यान्छीले दशैँको टीका लगाइदिइन्

चिनीयाँ राजदूत यान्छीले दशैँको टीका लगाइदिइन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका लागि चिनिँया राजदूत हउ यान्छीले  आफ्ना सहकर्मीहरूलाई टिका र जमरा लगाइ दिएकी छन् । दशैँ मनाएको तस्वीर समाजिक सञ्जाल ट्विटरमा  सार्वजनिक गर्दै नेपालीहरूसंग दशैँ मनाउन पाएकोमा खुसी लागेको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन् ,  ‘म मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मङ्गलमय शुभकामना गर्दछु ।’ यान्छीले टिका जमरा लगाइदिएको तस्वीर सार्वजनिक गरेपनि आफूले टिका जमरा लगाएको तस्वीर भने सार्वजनिक गरेकी छैनन् ।

No description available.