चितवनमा तेस्रोबाट पहिलोमा उक्लिए रवि लामिछाने

चितवनमा तेस्रोबाट पहिलोमा उक्लिए रवि लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । मंगलबार कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् ।

हालसम्म लामिछानेले ४ हजार ७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् ।