चितवन-२ मा ३७ हजार २२१ मतगणना: कसले कति पाए ?

चितवन-२ मा ३७ हजार २२१ मतगणना: कसले कति पाए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – चितवन क्षेत्र नम्बर २ मा मत गणना जारी छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने अग्रस्थानमा छन् ।

३७ हजार २२१ मतगणना हुँदा लामिछाने गठबन्धनभन्दा ८,८८८ मतले अगाडि छन् । उनले १७ हजार ५२९ मत पाएका छन् । एमालेका कृष्णभक्त पोखरेलले ८ हजार ८४२ मत पाउँदा गठबन्धनका उमेश श्रेष्ठले ८ हजार ६४१ मत ल्याएका छन् ।