चितवन-१ मा घण्टी अघि, कांग्रेसका पौडेल पछ्याउँदै

चितवन-१ मा घण्टी अघि, कांग्रेसका पौडेल पछ्याउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – चितवन क्षेत्र नम्बर-१ मा मतगणना जारी छ । अहिलेसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार हरि ढकालले अग्रता कायम राखेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले ६ हजार ६७ मत ल्याएका छन् भने उनलाई कांग्रेसका विश्वनाथ पौडेलले ५ हजार ८० मतसहित पछ्याइरहेका छन् ।

एमालेका सुरेन्द्र पाण्डेले ४ हजार ५२३ मत ल्याएका छन् ।