चितवनको नाग्दी खोलामा झरेको पहिरोका कारण आवागमन अवरुद्ध

चितवनको नाग्दी खोलामा झरेको पहिरोका कारण आवागमन अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – चितवनको ईच्छाकामना गाँउपालिका–५ नाग्दी खोलामा राती झरेको पहिरोका कारण दुई तर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।

राती सवा ११ बजेबाट पहिरो झरी अवरुद्ध भएको सडक दुईवटा जेसीबी प्रयोग गरेर हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । पानी परिरहेको र पहिरो समेत झरिरहेको कारण पहिरो हटाउन केही समय लाग्ने ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।