बागलुङ-१ बाट चित्रबहादुर केसी विजयी

बागलुङ-१ बाट चित्रबहादुर केसी विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागलुङ १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् । जसअनुसार केसीले २१ हजार ४५१ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी सूर्यप्रसाद पाठक भने १८ हजार ८२५ मत ल्याएर पराजित भए । पाठक २०७४ सालमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।