चितवन–२ मा रवि लामिछाने अगाडि

चितवन–२ मा रवि लामिछाने अगाडि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चितवन–२ मा रवि लामिछानेले अग्रता लिएका छन्। हालसम्मको मतपरिणाम अनुसार लामिछानेले १ हजार १५८ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार मिनाकुमारी खरेलले ५२९ मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार अस्मिन घिमिरेले ९०८ मत प्राप्त गरेका छन् । त्यसैगरी भने नेपाल कम्युनिष्ट पार्टीका प्रताव गुरुङले ७७५ मत पाएका छन्।