काठमाण्डु – चितवन मेडिकल कलेजमा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।
हेटौडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिला श्वासप्रश्वासमा समस्या आएपछि अस्पतालमा उपचाररत थिइन् ।
भदौ ११ गते संक्रमण पुष्टि भएकी ती महिलामा बिहीबार रातीबाट प्लाज्मा थेरापी बिधिबाट उपचार सुरु गरिएको थियो ।




प्रतिक्रिया