चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – चितवन २ मा मतगणना सुरु भएको छ। सोमबार बिहानको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाएका छन् ।

लामिछानेले १०२ मत प्राप्त गर्दा कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवारले ३२ मत पाएका छन् ।