काठमाण्डु – सरकारले चितवनको अयोध्यापुरीमा राम मन्दिर निर्माण गर्नका लागि बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत उक्त जानकारी दिएका हुन् ।
उनले देशभरको संस्कृति झल्कने गरी कीर्तिपुरमा राष्ट्रिय सांस्कृति संग्राहलय दुई वर्षभित्र निर्माण गरिने समेत बताए ।




प्रतिक्रिया