कानुन व्यवसायीको अवरोधकाबीच प्रधानन्यायाधीश जबरा दोस्रो गेटबाट सर्वोच्च प्रवेश

कानुन व्यवसायीको अवरोधकाबीच प्रधानन्यायाधीश जबरा दोस्रो गेटबाट सर्वोच्च प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेपाल बार एशोशिएशनको अवरोधकाबीच सर्वोच्च अदाल प्रवेश गरेका छन् । शुक्रबार कानुन व्यवसायीहरुको विरोधकाबीच प्रधानन्यायाधीश जबरा दोस्रो गेटबाट प्रवेश गरेका हुन् ।