विमानस्थलको आन्तारिक टर्मिनल शाखा प्रमुख चुडाल पक्राउ


काठमाण्डु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाल पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेशन गर्ने क्रममा चुडाललाई सोमबार पक्राउ गरेको हो । महाप्रबन्धक प्रेमनाथ ठाकुरले चुडाल पक्राउ परेकोबारे जानकार दिए। चुडाल भ्रष्टाचार आरोपमा पक्राउ परेका अख्तियार स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement