काठमाण्डु – आसन्न स्थानीय तहकाे निर्वाचनमा १४९ दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन आयोगले जनाएको छ ।
कूल ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवार हुनुपर्नेमा १४९ पदमा भने उम्मेदवारी नै नपरेको आयोगले जनाएको हो । स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते हुने भएको छ ।




प्रतिक्रिया