पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत पौने ७ लाख घुससहित पक्राउ

पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत पौने ७ लाख घुससहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरीराज कोइरालालाई घुस बापतको रकमसहित पक्राउ गरेको छ।

आयोगको टोलीले उनलाई बिहीबार काठमाडौंको दरबारमार्गस्थित शेर्पा मलबाट ६ लाख ७५ हजार घुससहित पक्राउ गरेको हो।

काठमाडौंको जोरपाटीस्थित स्तूपा कलेजका विद्यार्थीहरूको समस्या समाधान गरिदिने भन्दै कोइरालाले उक्त रकम घुस मागेका थिए ।