काठमाण्डु – जनमत पार्टीका अध्यक्ष डा. सीके राउत चीन प्रस्थान गरेका छन् ।
उनी १ हप्ताका लागि चीन भ्रमणमा गएको जनमत पार्टीले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली समेत सोमबार चीन भ्रमणमा जाँदैछन् । तर अध्यक्ष राउत निजी भेटघाटका लागि चीन भ्रमणमा गएका बताइएको छ ।
उनी हालै कम्बोडिया, मलेसिया लगायतका देशको भ्रमण गरेर फर्किएका थिए ।
प्रतिक्रिया