काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा र बंगलादेशका राज्यमन्त्री इनामुर रहमानबीच भेटवार्ता भएको छ ।
सैनिक मुख्यालयमा शुक्रवार भएको भेटवार्तामा बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
नेपाली सेनाले यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सौहार्दपूर्ण सम्बन्धले थप उचाई लिने विश्वास लिएको छ ।




प्रतिक्रिया