काठमाण्डु – सरकारले युवा परिषदको उापधयक्ष सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
मन्त्रिपरिषदको बैठकले युवा परिषदको उपाध्यक्ष नियुक्तिका लागि डा दामोदर रेग्मीको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो ।
२०७७ साल जेठमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले परिषद्को उपाध्यक्षमा नियुक्त गरेको ढुंगेललाई गत कार्तिकमा देउवा सरकारले बर्खास्त गरेको थियो । ढुंगेलको बर्खास्तपछि उक्त पद रिक्त छ ।




प्रतिक्रिया