कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी

कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक डेढ घण्टा ढिला गरी सुरु भएको छ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक बिहान साढे ९ बजे सारे पनि नेताहरु पार्टी केन्द्रीय कार्यालय पुग्न ढिलाे गरेका कारण ११ बजे मात्र सुरु भएको हो।

बैठक सानेपामा ११ बजे सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव भानु देउवाले खबरहबलाई जानकारी दिएका छन्।

बैठकमा समानुपातिकर्फतका सांसदहरूको टुंगो लगाउनुका साथै निर्वाचनको समीक्षा र भावी सरकारको रणनीतिलगायतका बिषयमा छलफल हुनेछ।