कांग्रेस सभापति देउवाका गृहजिल्ला कै कार्यकर्ता अनशनमा

कांग्रेस सभापति देउवाका गृहजिल्ला कै कार्यकर्ता अनशनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस डडेल्धुराका नेता तथा कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसन सुरू गरेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका कार्यकर्ताले क्रियासिल सदस्यतामा असन्तृष्टि जनाएका छन् ।

अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने र हटाइएका सदस्यहरुलाई थप गर्नुपर्ने माग सहित आजदेखी अनसन थालेको बताइएको छ ।  नेविसंघ नेता भुवन भट्टलगायत २१ जना अनसन बसेका छन् ।