काठमाण्डु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत प्रदेश अधिवेशनमा मत हाल्नको लागि हेलिकप्टरबाट हेटौंडा पुगेका छन् । आज बिहान हेलि एमरेस्टबाट उनी हेटौंडा पुगेका स्रोतले जनाएको छ ।
कांग्रेस महाधिवेशन अन्तर्गत शनिबार प्रदेशको नेतृत्व चयनका लागि मतदान हुँदैछ । वाग्मती प्रदेशमा बस्नेत निकटका हरिशरण श्रेष्ठ सहमहामन्त्रीको उम्मेद्वार छन्।




प्रतिक्रिया