काठमाण्डु – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यमा ६४ जना नेता पराजित भएका छन् ।
कुल ९९ उम्मेदवारमध्ये ३५ जना निर्वाचित भए भने ६४ जना पराजित हुँदै प्रतिस्पर्धाबाट बाहिरिए । पराजित उम्मेदवारहरुले साढे १६ सयदेखि एक सयसम्म मत पाएका छन् ।
पराजित ६४ जना :
३६) मनोजमणि अचार्य :– १६५४
३७) केदार कार्की :– १६४४
३८) बीरेन्द्रकुमार कनौडिया :– १५१९
३९) मंगलप्रसाद थारु :– १५१७
४०) लोकेश ढकाल :– १४९५
४१) प्राडा तीर्थराज खनिया :– १४८२
४२) यज्ञबहादुर थापा :– १४६०
४३) शम्भुलाल श्रेष्ठ :– १४२०
४४) जनकराज गिरी :– १४१९
४५) रत्न बहादुर कार्की :– १३९८
४६) हरि प्रसाद नेपाल :– १३८४
४७) राजेन्द्र बजगाईं :– १३५३
४८) प्रमोद हरि गुरागाइँ :– १३२६
४९) हस्तबहादुर मल्ल :– १२९६
५०) डा सुरेशचन्द्र चालिसे :– १२९४
५१) धावा गुरुङ :– १२८२
५२) डा सुरेश मल्ल :– १२६०
५३) नरेश बहादुर सिंह :– १२३९
५४) लक्ष्मण बहादुर बस्नेत :– १२३७
५५) सुधिरकुमार शिवाकोटी :– १२२९
५६) गङाधर तिवारी :– १२२८
५७) सुरेन्द्र हमाल :– १२०३
५८) टेकराज पौडेल :– ११९६
५९) गोकर्ण पौड्याल :– ११८१
६०) मोहन प्रसाद बराल :– ११७९
६१) गणेश बहादुर खड्का :– ११६७
६२) इ दिपक बाबू कंडेल :– ११३८
६३) सुवास कुमार पोखरेल :– ११०७
६४) खगेन्द्र प्रसाद तिवारी :– १०६९
६५) मथुरा प्रसाद घिमिरे :– १०४१
९६) क्षितिज भन्डारी :– १०४०
६७) बलबहादुर कुँवर :– १०२७
हजारभन्दा कम ल्याउने उम्मेदवार
त्रैलोक्य प्रताप सेन :– ९४४
तारिणी दत्त चटौत :– ८८२
शिव कुमार गुर्मछाने :– ७५२
आनन्दराज त्रिपाठी :– ६१०
दिपक भट्टराई :– ६०६
बिमल राज क्षेत्री (गायक) :– ४७१
प्रेम बहादुर खड्का :– ४५३
डा मुकेश राज काफ्ले :– ४३९
प्रकाश सिंह कार्की :– ४०९
तिलक बहादुर रानाभाट :– ३५३
अबुल हुसेन अन्सरी :– ३४८
राज कृष्ण अमात्य :– ३२४
डा राम शरण थपलिया :– ३७८
शंकर तिवारी :–३८४
शारदा पौडेल :– ३५८
शिव राज जोशी :– ३५३
हर्क बहादुर देउवा :– ३५८
उत्तर बहादुर ऐर :– २२५
गणेशबहादुर बिष्ट :– २८२
गोबिन्द बहादुर रानाभाट :– २५७
डा टिएन योगी :– २५९
डिकेन्द्रराज कंडेल :– २२६
दिवाकर गौतम :– २०६
प्रबिन बन :– २२३
भरतकुमार शाही :– २८४
भरत प्रसाद लम्साल :– २०६
धुर्बप्रसाद पौडेल :– १९७
मनोज खड्का :– १९५
कृष्णप्रसाद कुइँकेल :– १७८
गणेशप्रसाद बिमली :– १७१
पुरुशोत्तम लामिछाने :– १६०
हर्ष बहादुर बम :–१८४




प्रतिक्रिया