कांग्रेसको युवा प्रचार नेटवर्कमा ६५ सदस्य थपिए, काे-काे परे ? (सूची)

कांग्रेसको युवा प्रचार नेटवर्कमा ६५ सदस्य थपिए, काे-काे परे ? (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले स्थानीय निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति अन्तर्गतको युवा प्रचार नेटवर्क उपसमितिमा ६५ सदस्य थप गरेको छ ।

केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठन गरेको युवा प्रचार नेटवर्क उपसमितिमा ६५ सदस्य थप गरेका हुन् ।

यस्तो छ सदस्यको सूची: